नियम ३४
सरकारी वकीलस“ग राय माग्दा पु¥याउनु पर्ने रीत
कुनै संवैधानिक वा कानूनी प्रश्नमा सरकारी वकीलस“ग राय माग गर्दा देहायबमोजिमका कागजात संलग्न गरी देहायबमोजिमको रीत पूरा गरेको हुनुपर्छः–
(क) जुन विषयमा राय माग गरिएको हो सो विषयमा निर्णय गर्ने अधिकार त्यस्तो राय माग्ने कार्यालय वा अधिकारीलाई भएको हुनु पर्छ ।
(ख) जुन विषयमा राय माग गरिएको हो सोस“ग सम्बन्धित सम्पूर्ण विवरण संक्षेपमा खुलाई सम्बन्धित कागजात संलग्न गरिएको हुनु पर्छ ।
(ग) राय मागिएको विषयमा स्पष्टतः कानूनी प्रश्न उल्लेख गरिएको हुनु पर्छ ।
(घ) जुन विषयमा राय मागिएको हो सो विषयमा अन्य कुनै कार्यालय वा अधिकारीको समेत राय लिनु पर्ने वा अन्य कुनै प्रक्रिया पूरा गर्नु पर्ने भएमा सो राय मागी सकेपछि तथा त्यस्तो प्रक्रिया पूरा गरिसकेपछि मात्र राय मागिएको हुनु पर्छ ।
(ङ) जुन विषयमा राय माग गरिएको हो सो सम्बन्धमा विभागीय राय वा सम्बन्धित कार्यालयको दृष्टिकोण उल्लेख भएको हुनु पर्दछ ।